तपाईंलाई किन आफ्नो पसल वा व्यापारलाई Dialsewa मा रजिस्टर गर्नु चाहियो ?

Why Should You Register Your Business/Shop In Dialsewa?

के हो त डायलसेवा ?
DialSewa एउटा जानकारी प्रदान गर्ने कम्पनी हो जसको मुख्य उद्देश्य ग्राहकलाई व्यापारीसँग जोड्नु हो।
DialSewa को वेबसाइटमा गएर कुनै पनि मान्छे आफूलाई चाहिएको पसल वा व्यापारको जानकारी लिन सक्छ जस्तै पसलको ठेगाना, पसलको फोन नम्बर, पसलमा कुन कुन सामान पाइन्छ, आदि।

Dialsewa

कसैलाई कुनै पनि सामान चाहिएमा उक्त सामान पाउने पसल कहाँ छ, कुन ठाउँमा छ, उक्त पसल वा व्यापारको फोन नम्बर, आदि कुराहरु अब ग्राहक घर बसेर नै Dialsewa को माध्यमबाट थाहा पाउन सक्छ।

यदि कुनै ग्राहकसँग इन्टरनेटको सुविधा छैन भने डायलसेवाको Call FREE Number 9801571171 मा फ्रीमा फोन गरी उक्त पसलको जानकारी सजिलै SMS मार्फत प्राप्त गर्न सकिन्छ।

यदि तपाईंलाई घर तथा कार्यालयको लागि Plumber, Electrician, Cleaner, Mechanic, Repairer, Technician, Artist, Barber, Home Parlour, Florists, BirthDay Party Decoraters, Mehendi Artist, Handpump Fitter/Repairer, Milkman, Layer, AC/ Fridge Repairer, Sewing Machine Repairer, Ceteres, DJ, Marriage Car, आदि वा यस्तै अन्य सेवाहरुको जनाकारी चाहिएमा डायलसेवको वेबसाइटमा गएर सजिलै प्राप्त गर्न सक्नुहुन्छ।
यी सेवाहरुको जानकारी तपाईं डायलसेवामा फ्रिमा फोन गरेर पनि प्राप्त गर्न सक्नुहुन्छ।

Dialsewa

 

अब यदि तपाईं व्यापारी हुनुहुन्छ, यदि तपाईंको कुनै पसल छ वा तपाईं कुनै सेवा प्रदायक व्यक्ति हुनुहुन्छ भने तपाईं आफ्नो पसल/व्यापार लाई आजै Dialsewa मा फ्री मा रजिस्टर गरी Online ल्याउनुहोस्।

तपाईंको पसल DialSewa मा Online भइसकेपछि तपाईंको पसलको बारेमा धेरै भन्दा धेरै मान्छेहरूले थाहा पाउँछन। धेरै भन्दा धेरै मान्छे सम्म तपाईंको पसल/व्यापार पुग्छ। यसरी तपाईं अझै धेरै ग्राहक प्राप्त गर्न सक्नुहुन्छ।

तपाईं आफ्नो पसललाई DialSewa को वेबसाइटबाट
Google Map मा हाल्न सक्नु हुन्छ जसले गर्दा हुन्छ यो की कुनै पनि ग्राहक तपाईंको पसल मा सजिलै गुगल लाई follow गरेर आउन सक्छ।

आजभोलिको आधुनिक जमानामा हरेक व्यक्तिलाई प्रविधिको लत लागिसकेका छन्। सानादेखि ठूला सबै मानिस इन्टरनेटको प्रयोग गर्छन। त्यसैले प्रचार प्रसारको लागि online माध्यमलाई सबै भन्दा प्रभावकारी Platform मानिएको छ। तपाईं पनि आफ्नो पसल/व्यापार लाई Online लियाई व्यापक रूपमा विस्तार गर्नुहोस्। यो कार्यमा DialSewa ले तपाईंलाई सहयोग गर्नेछ। DialSewa मा पसल रजिस्टर गर्न फ्री छ।

DialSewa मा पसल वा व्यापार रजिस्टर गर्नुका फाईदाहरु यस प्रकार छन् :-

1️⃣ तपाईंको पसल Online हुनेछ।

Dialsewa
2️⃣ कुनै पनि Customer ले तपाईंसँग सजिलै contact गर्न सक्छ।

Dialsewa

3️⃣ Customer ले तपाईंलाई र तपाईंले Customer लाई messege गर्न सक्नुहुन्छ।

Benefits of dialsewa


4️⃣ DialSewa को website मा सामान Online
बेच्न सक्नुहुन्छ।
5️⃣ Plumber, Electrician, Cleaner, Repairer, Mechanic, Designer, Developer, आदिले सजिलै काम पाउन सक्छन्।

Dialsewa Job


6️⃣ तपाईं आफ्नो पसलको address लाई Google Map सँग link गर्न सक्नुहुन्छ।

Dialsewa Address


7️⃣ तपाईं आफ्नो पसललाई DialSewa को home page मा Featured गराउँन सक्नुहुन्छ (charges may apply)

what is dial sewa
8️⃣ आफ्नो पसलको photos र videos profile page मा राख्न सक्नुहुन्छ।
9️⃣ आफ्नो पसल/व्यापारलाई Dialsewa को facebook page मा boost गर्न सक्नुहुन्छ।

Dialsewa Facebook